बिज्ञापन (नियमन गर्ने) नियमावली, २०७७
नियम १८
कामकाज गर्न तोक्न सक्ने
अध्यक्ष नियुक्ति नभएसम्म वा अध्यक्षले कुनै कारणले पदमा रही काम काज गर्न नसक्ने बा नपाउने अवस्था भएमा मन्त्रालयले ऐनको दफा १४ को उपदफा (१) को खण्ड (घ) बमोजिमको सदस्यलाई अध्यक्काको कामकाज गर्ने गरी तोक्न सक्नेछ ।
बिज्ञापन (नियमन गर्ने) नियमावली, २०७७
परिच्छेद - १
नियम १: सेँंक्षिल्ल नाम र् प्रारम्भ
नियम २: परिभाषा
परिच्छेद - २
नियम ३: खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्ने
नियम ४: बोर्डको काम, कर्तव्य र अधिकार
नियम ५: बिज्ञापन सामग्रीको परीक्षण
नियम ५क: विज्ञापन तथा सूचनाको वर्गीकरण
नियम ५ख: स्तर निर्धारण:
नियम ५ग: विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण बोर्ड मार्फत गर्नु पर्ने
नियम ६: लोक कल्याणकारी वा सार्वजनिक हित सम्बन्धी विज्ञापनको प्रकाशन, प्रसारण तथा वितरण
नियम ६क: भुक्तानी
नियम ७: सवस्वको सुबिधा
नियम ८: सेवा करारमा रहने कर्मचारीको पारिश्रमिक तथा विशीषज्ञ सेवा
परिच्छेद - ३
नियम ९: उजुरी तथा निर्णय
परिच्छेद - ३क
नियम ९क: बोर्डले निर्धारण गरेको मापदण्डको आधारमा अनुमति दिनेः
नियम ९ख: सवारी साधनमा गरिने बिज्ञापन
नियम ९ग: बोर्डलाई जानकारी गराउनु पर्ने
नियम ९घ: कल्याणकारी वा सार्वजनिक हितको सूचना राख्नु पर्नेः
परिच्छेद - ४
नियम १०: घर वा कार्यालयमा राखिने होर्डिङ्ग बोर्ड
नियम १०क: विद्युतीय (डिजिटल) माध्यम वा सामाजिक सञ्जालमा हुने बिज्ञापनको नियमन
नियम ११: बिज्ञापन एजेन्सी सूचीकृत हुनु पर्वे
नियम ११क: विज्ञापन एजेन्सी मार्फत कारोबार
नियम ११ख: कारोबार रोक्का राख्न सक्ने
नियम ११ग: बिदेशी कार्यक्रममा विज्ञापन प्रसारण गर्न स्वीकृति लिनुपर्ने
नियम १२: अभिलेख राख्नु पर्ने
नियम १३: बोर्डको कोष तथा खाता सञ्चालन
नियम १४: कार्यसम्पादन सम्झौता गर्नुपर्ने,
नियम १५: अन्यत्र काम गर्न नहुने
नियम १६: उबघोषणा गर्नु पर्ने
नियम १७: भाग लिन नहुने
नियम १८: कामकाज गर्न तोक्न सक्ने
नियम १९: बार्षिक प्रतिवेदन पेश गर्नुपर्ने
नियम २०: अनुसूचीमा थपघट बा हेरफेर
अनुसूची - १
Schedule १: अनुसूची